KUWAIT को LANDMARK GROUP मा महिला  तथा पुरुष SalesMan / Girl हरुलाई रोजगार

KUWAIT को LANDMARK GROUP मा महिला  तथा पुरुष SalesMan / Girl हरुलाई रोजगार. अंग्रेजी राम्रोसंग पढ्न, लेख्न र बोल्न सक्ने रअन्तरवार्ता : २०७८ मंसिर १५ गते (1 December 2021) यस प्रा. लि. को कार्यालय चप्पल कारखाना, चण्डोल, काठमाडौंमा हुनेछ ।

  • centrepoint
  • baby shop
  • SHOEMART
  • Emax
  • homecentre
  • lifestyle
  • shoexpress
  • कम्पनी - Landmark Central Market Co. WLL
  • पूर्व स्वीकृती मितिः २०७६/०७/२६
KUWAIT को LANDMARK GROUP मा महिला  तथा पुरुष SalesMan / Girl हरुलाई रोजगार. Everest Nepal

link


Job Details (कामको विवरण)

  • सेल्स एसोसिएट (पुरुष)-69
  • सेल्स एसोसिएट (महिला)-44
  • salary- (KD-170), (nepali-65000)
  • Overtime- Available (उपलब्ध छ)
  • Duty hour- 8 hours
  • खाना र आवास - उपलब्ध छ
  • हप्तामा काम गर्न दिन-६ दिन
  • सम्झौता अवधि - 2 वर्ष


link


सम्झौता नियम र नीति

  • स्वदेशमा गरिने मेडिकल खर्च कसले गर्ने र कति लाग्ने-कामदार आफैले
  • विदेशमा गर्ने मेडिकल ज कसले व्यहो-रोजगारदाता कम्पनीले होने
  • सेवा शुल्क-रु. १०,०००l कामदार आफैले
  • अभिमुखीकरण शुल्क-रु.७००l- कामदार आफैले
  • कल्याणकारी कोष-रु.१,५००l- कामदार आफैले
  • भिषा शुल्क कसले दिने र कति लाग्ने-रोजगारदाता कम्पनीले
  • रोजगारमा बीमा हुने नहुने र कसले व्यहो-हुने रोजगाता कम्पनीले
  • स्वदेशमा गरिने बिमा खर्च कसले व्यहोने र कति लाग्ने-कामदार आफैले